प्राङ्गारिक मलको प्रयोग बढाउन कृषिमन्त्री किसानको दैलोमा

  • आइबार​ १० साउन २०८३ ०८:४६ AM
काठमाडौं । प्राङ्गाारिक मलको प्रयोग बढाउन कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी किसानको दैलोमा पुगेकी छन् । धनुषाको विभिन्न स्थानको अवलोकन गर्दै मन्त्री चौधरीले महिला कृषकद्वारा सञ्चालित कस्टम हायरिङ सेन्टर, माछा पालन, आँप बगैंचाको अवलोकन गरेकी हुन् । कृषिमन्त्री चौधरीले किसानको खेतमा पुगेर स्थानीय स्रोतले बनेका गोठे मल, प्राङ्गारिक मललगायत प्रयोग बढाउन आग्रह गरेको उनको