हेम्स अस्पताल र भारतको म्याक्स सुपर स्पेशालिटी अस्पतालबिच सहकार्य

  • आइबार​ १० साउन २०८३ ०८:१६ AM
काठमाडौं । ह्याम्स अस्पताल र भारतको प्रतिष्ठित म्याक्स सुपर स्पेशालिटी अस्पताल, साकेतसँग रणनीतिक सहकार्य भएको छ । (Continuing Medical Education-CME) नेपाली बिरामीलाई अन्तर्राष्ट्रियस्तरको विशेषज्ञ स्वास्थ्य सेवामा सहज पहुँच उपलब्ध गराउनु, जटिल तथा विशिष्टीकृत उपचार आवश्यक पर्ने बिरामीका लागि व्यवस्थित र समन्वित रेफरल प्रणाली विकास गर्नु तथा उपचारअघि र उपचारपछिको निरन्तर र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित