महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सबाट सम्मानित

  • आइबार​ १० साउन २०८३ ०८:४७ AM
काठमाडौं । महालक्ष्मी विकास बैंक भारतको इन्डियन चेम्ब्।र अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ । बैंकले ‘राईजिङ्ग स्टार– ग्रोथ’ अन्तर्गतको विधामा यो सम्मान पाएको हो । गत वर्ष बैंक ‘सम्पती गुणस्तर’ अन्तर्गतबाट समेत सम्मानित भएको थियो । जुलाई २४, २०२६ मा नयाँ दिल्लीमा आयोजित ‘चौथो इर्मजिङ्ग एसिया बैंकिङ्ग कनक्लेभ एण्ड अवार्डस’ कार्यक्रममा बैंकले उक्त