सीमा सहजीकरणका लागि सशस्त्रले ५ वटा सीमा नाकामा परिचालन गर्‍यो सादा पोसाकको टिम

  • आइबार​ १० साउन २०८३ ०९:०५ AM
काठमाडौं । सीमा सहजीकरण तथा सीमा इलाकामा हुनसक्ने अवैध क्रियाकलाप नियन्त्रण गर्न र सूचना संकलन गर्न सशस्त्र प्रहरी बल नेपालको बोर्डर इन्टरएक्सन टिम (बीआईटी) परिचालन गरिएको छ ।  साउन १० गतेदेखि नेपाल–भारत सीमाका मुख्य नाकाहरू झापाको काँकडभिट्टा, मोरङको रानी, पर्साको वीरगन्ज, रुपन्देहीको डन्डा, बाँकेको जमुनाह र कञ्चनपुरको गड्डाचौकीमा सशस्त्र प्रहरी नायव निरीक्षकको कमान्डमा एक ठाउँमा