एक वर्षमा १२ लाख बढी पर्यटक नेपाल भित्रिए, छिमेकी देश भारतबाट धेरै

  • आइबार​ १० साउन २०८३ ०९:०८ AM
काठमाडौं । गत आर्थिक वर्ष २०८२–०८३ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या १२ लाख नाघेको छ । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार एक वर्षको अवधिमा कुल १२ लाख ९ हजार ३५७ अन्तर्राष्ट्रिय पर्यटक नेपाल आएका छन्, जसले नेपालको पर्यटन क्षेत्र पुनः लयमा फर्किरहेको संकेत गरेको छ । पर्यटक आगमनका आधारमा भारत नेपालको