नेपाल धितोपत्र बोर्डले कुनै पनि कम्पनीलाई आईपीओ निष्काशनको अनुमति नदिएको ३ महिनाभन्दा बढी समय भईसकेको छ। बोर्डले पछिल्लो पटक २०८३ वैशाख २ गते एकैसाथ ३ वटा कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो। त्यसपछि बोर्डका अध्यक्ष रहेका सन्तोष नारायण श्रेष्ठले वैशाख ४ गते राजीनामा दिए। सरकारले असार ५ गते बोर्ड अध्यक्षमा डा. गोपाल भट्टलाई नियुक्त गरेको The post ३ महिनादेखि आईपीओ अनुमति ठप्प, कहिलेबाट दिन थाल्छ बोर्डले स्वीकृति ? appeared first on Businesspana.