कुशे औंसीको पूर्वसन्धयामा रिलिज हुने ‘बा: एक योद्धा’को टिजर सार्वजनिक

  • आइबार​ १० साउन २०८३ ०७:२९ AM
काठमाडौं । आगामी भदौ १९ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘बा :एक योद्धा’को टिजर सार्वजनिक भएको छ । शुक्रबार निर्माण कम्पनी आर्टिस्टिक इन्टरटेनमेन्टको अफिसियल युट्युव च्यानलबाट सिनेमाको मर्मस्पर्शी टिजर सार्वजनिक गरिएको हो । ‘एउटा सानो संसार थियो हाम्रो, सब तहसनहस भयो’ भन्ने डाइलग सँगै सुरु भएको टिजरको दृश्यमा सिनेमाका मुख्य पात्र दिव्यदेव पन्त छन्, जसको जुत्तादेखिContinue reading "कुशे औंसीको पूर्वसन्धयामा रिलिज हुने ‘बा: एक योद्धा’को टिजर सार्वजनिक"