कोशी प्रदेशको मुख्यमन्त्रीमा कसले मार्ला बाजी ?

  • आइबार​ १० साउन २०८३ ०७:०७ AM
विराटनगर : सत्ता गठबन्धनको नयाँ समीकरण र शीर्ष नेतृत्व तहमा चलेको रसाकसीबीच कोशी प्रदेशको भावी मुख्यमन्त्री को बन्ने भन्ने विषयले प्रदेश राजनीति गर्माएको छ। एमाले र नेकपाबीच भएको पछिल्लो शक्ति बाँडफाँट अनुसार कोशी प्रदेश सरकारको नेतृत्व नेकपा