डा. केसीले उठाएका विषय प्रष्ट पार्न आग्रह

  • आइबार​ १० साउन २०८३ ०७:२८ AM
सुदूरपश्चिम । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ सङ्घर्ष समितिले विश्वविद्यालयका पदाधिकारी नियुक्तिसम्बन्धी डा गोविन्द केसीले उठाएका विषय प्रष्ट पार्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । सङ्घर्ष समितिले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै गोदावरी नगरपालिका–५