भोटेकोसीमा गाडी खसेपछिको खोजी तीव्रता: सुरक्षाकर्मीको हौसला बढाउन गृहमन्त्री घटनास्थलमा

  • आइबार​ १० साउन २०८३ ०७:५१ AM
काठमाडौं। शनिबार साँझ चालकसहित भोटेकोसी नदीमा खसेको विद्युतीय सवारीसाधन र चालकको खोजीमा खटिएका सुरक्षाकर्मीहरूलाई हौसला प्रदान गर्न गृहमन्त्री सुदन गुरुङ घटनास्थल पुगेका छन्। प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार गृहमन्त्रीको स्थलगत निरीक्षणपछि १० वटा ड्रोन, गोताखोर