वित्तीय शोषणविरुद्ध किसान-मजदुरको ‘राजधानी मार्च’ (तस्बिरसहित)

  • आइबार​ १० साउन २०८३ ०८:०३ AM
काठमाडौं। लघुवित्त तथा वित्तीय संस्थाबाट हुँदै आएको शोषण अन्त्यको माग गर्दै किसान र मजदुरहरूले काठमाडौंमा ‘राजधानी मार्च’ गरेका छन्। ‘लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान-मजदुर आन्दोलन नेपाल’को ब्यानरमा आइतबार विशाल विरोध प्रदर्शन गरिएको हो। प्रदर्शनकारीहरूले “सम्पूर्ण किसान-मजदुर एक