काठमाडाै : नेपालमा तीन दिनसम्म देशभर मौसम सक्रिय नरहने जल तथा मौसम विज्ञान विभाग जनाएको छ । तीन दिन आइतबार, सोमबार र मंगलबार मौसम सक्रिय नरहेका कारण केही ठाउँहरुमा छिटफुट वर्षा बाहेक भारी वषाको सम्भावना नरहेको विभागले जनाएको छ । आज देशको हिमाली र पहाडी भुभागका धेरैजसो स्थानहरुमा मध्यम वर्षा हुने र दिउँसो भन्दा राती बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली क्षेत्रमा मौसम बढी सक्रिय रहने बताइएको छ । कोशी मधेश र लुम्बिनि प्रदेशको केहि स्थानहरुमा तथा कर्णाली र सुदूरपश्मिका थोरै