बिरामीको मृत्यु घटनापछि नारायणी अस्पतालका पाँच स्वास्थ्यकर्मी निलम्बित

  • आइबार​ १० साउन २०८३ ०२:०१ PM
वीरगन्ज : वीरगन्जको नारायणी अस्पतालमा शनिबार उपचारका क्रममा एक बिरामीको मृत्यु भएको घटनापछि आकस्मिक कक्षमा कार्यरत चिकित्सकसहित पाँच जना स्वास्थ्यकर्मीलाई एक हप्ताका लागि निलम्बन गरिएको छ ।  शनिबार साँझ अस्पतालमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनयकुमार गुप्तासहितको बैठकले घटनाको छानबिन गर्न ६ सदस्यीय छानबिन समति गठन गर्दै शनिबार आकस्मिक कक्षमा कार्यरत पाँच जना स्वास्थ्यकर्मीलाई एक हप्ताका लागि जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । शनिबार बिहान सिकिस्त अवस्थामा नाराय