सरकारी टोली सेती अस्पतालमा, डा.गोविन्द केसीसँग केहीबेरमा वार्ता
आइबार १० साउन २०८३ ०१:१२ PM
काठमाडौँ, साउन १० गते। डा.गोविन्द केसीको जारी सत्याग्रहका विषयमा सरकार र डा.केसी पक्षबीच केहीबेरमा वार्ता सुरु हुने भएको छ।केसीका सहयोगी डा. अमृत जैसीकाअनुसार स्वास्थ्य सचिव डा.विक...