मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक फरार

  • आइबार​ १० साउन २०८३ ०१:३५ PM
शिवशंकर मिश्रा बारा, साउन १० गते ।बाराको करैयामाई गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका दुई पैदलयात्रीमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको छ भने अर्का एकजनाको अव...