एमबीएसको प्रश्नपत्र लिकबारे छानबिन गर्न समिति गठन

  • आइबार​ १० साउन २०८३ ०७:३३ AM
काठमाण्डु– त्रिभुवन विश्वविद्यालयले एमबीए प्रथम सत्रको प्रश्नपत्र लिक भएकोबारे छानबिन गर्न समिति बनाएको छ । साउन ८ गते स्नातकोत्तर तहको ‘अर्गनाइजेशनल बिहेबियर’ विषयको परीक्षा सुरू भएको केही मिनेटमै सामाजिक सञ्जालमा प्रश्न पत्र बाहिरिएको विषयमा छानबिन गर्न समिति बनाइएको हो । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय डीनको कार्यालय, परीक्षा सञ्चालन समितिले समिति बनाएको छ । प्रा.डा. अच्युत