अन्तर्राष्ट्रियस्तरको उपचारमा पहुँच पुर्याउन, ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेसालिटी अस्पतालबीच सहकार्य

  • आइबार​ १० साउन २०८३ ०७:५७ AM
नेपाली बिरामीलाई अन्तर्राष्ट्रियस्तरको विशेषज्ञ स्वास्थ्य सेवामा सहज पहुँच उपलब्ध गराउने उद्देश्यले ह्याम्स अस्पतालले र भारतको प्रतिष्ठित म्याक्स सुपर स्पेसालिटी अस्पताल, साकेत बीच रणनीतिक सहकार्य (Strategic