दिल्लीमा सीजेपीको प्रदर्शन स्थगित, जन्तर–मन्तरबाट आन्दोलन फिर्ता

  • आइबार​ १० साउन २०८३ ०७:५० AM
भारतको राजधानी नयाँ दिल्लीस्थित जन्तर–मन्तरमा जारी रहेको कक्रोज जनता पार्टी (सीजेपी) को प्रदर्शन स्थगित गरिएको छ । आन्दोलनकारी समूहले सरकारसँग भएको छलफलपछि प्रदर्शन फिर्ता लिने घोषणा गरेको हो । सीजेपीले आफ्ना माग सम्बोधन भएको दाबी गर्दै समर्थकहरूलाई शान्तिपूर्ण रूपमा घर फर्किन आग्रह गरेको हो । यसअघि प्रदर्शनका क्रममा पक्राउ परेका व्यक्तिहरूको रिहाइ र अन्य मागलाई लिएर