काठमाडौं । शनिबार साँझ चालकसहित भोटेकोसीमा खसेको विद्युतीय सवारीसाधन र त्यसका चालकको खोजीमा परिचालन भएका सुरक्षाकर्मीलाई हौसल दिन गृहमन्त्री सुदन गुरुङ घटनास्थलमा पुगेका छन् । प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार स्थलगत निरीक्षणपछि १० वटा ड्रोनसहित तीनवटै सुरक्षा निकायका कर्मचारी गोताखोरका साथ खोजीकार्यमा जुटेका छन् । सवारी चालक कालिका गाउँपालिका–३ तल्लो धारापानीका २२ वर्षीय सविन… Continue reading भोटेकोसीमा गाडी खस्यो, गृहमन्त्री घटनास्थलमा