एक वर्षमा भित्रिए १२ लाख पर्यटक, २५ प्रतिशत भारतीय

  • आइबार​ १० साउन २०८३ ०७:०६ AM
काठमाडौं । आर्थिक वर्ष २०८२र८३ मा नेपालमा १२ लाख ९ हजार ३५७ विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार सबैभन्दा धेरै ३ लाख ११ हजार ५३१ पर्यटक भारतबाट आएका छन् भने संयुक्त राज्य अमेरिकाबाट १ लाख ११ हजार ३२५ र चीनबाट १ लाख ९ हजार ८९२ पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटनContinue reading "एक वर्षमा भित्रिए १२ लाख पर्यटक, २५ प्रतिशत भारतीय"