सिरहा : लहान नगरपालिका–१४ बस्तीपुर गाउँका कन्हैया साह एक हप्ता अगाडि आफ्नो धान रोपाइँ सकाए। रोप्न अघि नै सबै धान खेतमा डीएपी मल हाल्न खोजेका थिए। मल नपाएपछि रोपाइँ सकेर हाल्ने सोचे।अहिले उनी मलकै लागि भौतारिरहेका छन्। सोही गाउँ मंगला यादवले सुरुमा पाएका मल हालेर केही धान खेतीमा हाले। बाँकी रोपाइँ सकाएका धान खेतमा मल हाल्न डिलर, वडा कार्यालय र नगरपालिका धाइरहेका छन्। डीएपी मात्रै होइन, युरिया पनि नपाइरहेको उनको गुनासो छ।वर्षौंदेखि सिरहाका किसानले यही झमेला खेपिरहेका छन्। रोपाइँ गर्छ। स