हेटौँडामा ४१ वर्षिय पुरुष मृत फेला, घटनाको अनुसन्धान सुरु
आइबार १० साउन २०८३ १२:३८ PM
अनिल पराजुलीहेटौँडा, साउन १० गते ।मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ स्थित थानाभर्याङमा रहेको यातायात व्यवस्था कार्यालय नजिक एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।जिल्ला प्रह...