को बन्ला कोशी प्रदेशको नयाँ मुख्यमन्त्री ?

  • आइबार​ १० साउन २०८३ ०७:०५ AM
काठमाण्डु – नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच प्रदेशहरूमा नयाँ सत्ता सहकार्य गर्ने सहमति भएसँग कोशी प्रदेशमा को मुख्यमन्त्री बन्ने चासो बढेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शनिबार भएको सहमतिअनुसार एमालेले कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नेछ भने नेकपाले कर्णाली र सुदूरपश्चिमको नेतृत्व पाउनेछ