चलचित्र ‘बेहुली’को प्रमोशनल गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक (भिडिओ)

  • आइबार​ १० साउन २०८३ ०६:४४ AM
काठमाडौँ । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘बेहुली’को प्रमोशनल गीत ‘दिलमा ठाउँ छ’ औपचारिक रूपमा सार्वजनिक गरिएको छ । शुक्रवार काठमाडौँको चाबहिलस्थित एफक्युब सिनेमा हलमा एक विशेष पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै लोक फ्लेभरको यो गीत सार्वजनिक गरिएको हो । हलको ठूलो पर्दामा गीतको भिजुअल प्रदर्शन गर्दै उपस्थित सञ्चारकर्मीमाझ निर्माण टिमले