हेटौँडामा पुरुष मृत फेला, सँगै रहेकी महिला फरार

  • आइबार​ १० साउन २०८३ ०७:०७ AM
प्रारम्भिक अनुसन्धानअनुसार मृतक मकवानपुरको थाहा नगरपालिका–३ चित्लाङ निवासी आसमान गोपाली रहेको खुलेको प्रहरीले जनाएको छ ।