गगन थापाको भारत भ्रमण अन्तिम समयमा स्थगित, पार्टी विवाद नै मुख्य कारण

  • आइबार​ १० साउन २०८३ ०६:१५ AM
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको भारत भ्रमण अन्तिम समयमा आएर स्थगित भएको छ । हिजो शनिबार भारत जाने तयारीमा रहेका सभापति थापाको भ्रमण आज आइतबारका लागि सारिएको भएपनि उनी आज पनि भारत नजाने भएका छन् । भारतको नयाँदिल्लीमा हुन गइरहेको पार्टीको जनसम्पर्क समितिको अधिवेशनका लागि प्रमुख अतिथिको रूपमा बोलाइएका थापाले अन्तिम समयमा भारत