भोलि ‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ को उद्घाटन, पूर्ण रुपमा कहिलेबाट हुन्छ सञ्चालन ?

  • आइबार​ १० साउन २०८३ ०६:५१ AM
काठमाडौं । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ सोमबार (भोलि) बाट औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियतपूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको यस आयोजनाको कुल लागत करिव १९ अर्ब रुपैयाँ रहेको छ । सडक विभागका महानिर्देशक डा. विजय जैसीकाअनुसार मुख्य सुरुङको लम्बाई