नयाँ दिल्लीमा महालक्ष्मी विकास बैंकलाई सम्मान

  • आइबार​ १० साउन २०८३ ०६:५९ AM
महालक्ष्मी विकास बैंक भारतीय चेम्बर अफ कमर्स (Indian Chamber of Commerce), कोलकाता, भारतद्वारा प्रदान गरिने प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ।  बैंकले ‘राइजिङ स्टार–ग्रोथ (Rising Star–Growth) विधाअन्तर्गत