काठमाडौं । नेपालले प्राप्त गर्दै आएको वैदेशिक सहायता प्रतिबद्धतामा उल्लेख्य गिरावट आएको छ। अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालले १ खर्ब ३४ अर्ब ८३ करोड रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.३ प्रतिशतले कम हो। अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८२… Continue reading नेपालमा वैदेशिक सहायता प्रतिबद्धता खस्कियो, ११ महिनामा २.२२ खर्बबाट १.३४ खर्बमा झर्यो