नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक नेपाल’ अवार्ड

  • आइबार​ १० साउन २०८३ ०७:०३ AM
काठमाडौं । नबिल बैंकले इन्डियन चेम्बर अफ कमर्स (आईसीसी) द्वारा प्रदान गरिएको ‘बेस्ट कमर्सियल बैंक नेपाल’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा शुक्रबार आयोजित ‘चौथो इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एण्ड अवार्ड्स २०२६’ मा बैंकका सञ्चालक मलय मुखर्जीले उक्त अवार्ड ग्रहण गरेका हुन्। बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेले ग्राहक, कर्मचारी र सरोकारवालाको विश्वास… Continue reading नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक नेपाल’ अवार्ड