मुखभित्र खैरो हेरोइन लुकाएर ल्याउँदै गरेका युवक झापामा पक्राउ

  • आइबार​ १० साउन २०८३ ०५:५१ AM
झापा । लागूऔषध तस्करहरूले सुरक्षा निकायको जाँच छल्न नयाँ-नयाँ उपाय अपनाउन थालेका छन्। यसैक्रममा मुखभित्र खैरो हेरोइन लुकाएर भारतबाट नेपाल प्रवेश गर्दै गरेका एक युवकलाई झापा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका-९ का