मुखको क्यान्सर भएको छ कि ? पहिलोचोटी आफैं जाँचौं

  • आइबार​ १० साउन २०८३ १२:०१ PM
नेपालमा मुखको क्यान्सर बढ्दो छ। अस्पतालमा  आधारित तथ्यांक (हस्पिटल बेस्ड डाटा) अनुसार, हरेक वर्ष मुखको क्यान्सरका झन्डै १० प्रतिशत बिरामी बढ्दै गएका छन्।  विशेषगरी सुर्ती, चुरोट, गुट्खा, खैनी, मदिरा सेवन गर्नेहरूमा मुखको क्यान्सर हुने जोखिम उच्च हुन्छ। तर,मुखको क्यान्सरको प्रारम्भिक लक्षणहरू धेरैजसो आफ्नै आँखाले देख्न सकिन्छ।दिनहुँ ५ मिनेट ऐना अगाडि बिताउँदै ध्यान दिएर हेर्ने हो भने  मुखको क्यान्सर सुरुवातै पहिचान गर्न सजिलो हुन्छ। यदि मुखभित्र कुनै असामान्य परिवर्तन तीन साताभन्दा