७६ कोब्रासहित १९७ वन्यजन्तुको उद्धार

  • आइबार​ १० साउन २०८३ ११:३३ AM
गजेन्द्र गुरुङखजुरा, साउन १० गते ।डिभिजन वन कार्यालय बाँकेले गत आर्थिक वर्ष २०८२–८३ मा विभिन्न प्रजातिका १९७ वन्यजन्तुको उद्धार गरेको छ । १९७ वन्यजन्तुमध्ये सबैभन्दा धेरै सर्प प्रज...