पहिरोले नाग्मा–गमगढी सडक अवरुद्ध, सयौँ यात्रु अलपत्र
आइबार १० साउन २०८३ ११:४८ AM
हरिकृष्ण ऐडीमुगु, साउन १० गते।लगातारको वर्षापछि आएको पहिरोका कारण नाग्मा–गमगढी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।मुगुको छायाँनाथ रारा नगरपालिका–८ स्थित झ्यारी खोलामा ठूलो पहिरो खस...