ग्लोबल आइएमई बैंकले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने सुविधा सार्वजनिक गरेको छ । नागरिक एपमा आवद्ध नेपाली नागरिकले राष्ट्रिय परिचयपत्रको आधारमा एपमार्फत बैंकको वेवसाइटमा रहेको क्यूआर कोड स्क्यानगरी व्यक्तिगत बचत खाता खोल्न सक्नेछन् । नागरिक एप प्रयोगकर्ताहरुले ग्लोबल आइएमई बैंकमा खाता खोल्नको लागि https://nagarik.gibl.com.np मा क्लिक गरेर क्यूआर कोड पाउन सक्नेछन् । नेपालमै पहिलो The post नागरिक एपबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सकिने appeared first on Businesspana.