सुन तोलामा १६ सय रुपैयाँले बढ्दा चाँदी पनि महँगियो

  • आइबार​ १० साउन २०८३ ०५:२० AM
काठमाडौं । नेपाली बजारमा आइतबार सुन–चाँदीको मूल्य बढेको छ। शुक्रबार तोलामा पाँच हजार आठ सय रूपैयाँ घटेको सुनको भाउ यो साताको पहिलो कारोबार दिन आज प्रतितोला १६ सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल दुई लाख ८७ हजार एक सय रूपैयाँ निर्धारण गरिएको छ। गत शुक्रबार सुन प्रतितोला… Continue reading सुन तोलामा १६ सय रुपैयाँले बढ्दा चाँदी पनि महँगियो