‘माटो सुधार नै कृषि सुधारको आधार हो’

  • आइबार​ १० साउन २०८३ ०५:४१ AM
धनुषा । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले दीर्घकालीन कृषि उत्पादन वृद्धि र माटोको उर्वराशक्ति कायम राख्न प्राङ्गारिक तथा गोठे मलको प्रयोग बढाउन किसानलाई आग्रह गरेकी छन्। धनुषा जिल्लाका विभिन्न कृषि क्षेत्रको अवलोकनका क्रममा मन्त्री चौधरीले कृषि सुधारको आधार नै माटो सुधार भएको बताउँदै स्थानीय स्रोतबाट उत्पादन हुने गोठे मल र प्राङ्गारिक मलको प्रयोगलाई… Continue reading ‘माटो सुधार नै कृषि सुधारको आधार हो’