१९ अर्बको नागढुंगा सुरुङमार्ग भोलिबाट सञ्चालनमा ल्याइने, सर्वसाधारणले भने अझै कुर्नुपर्ने

  • आइबार​ १० साउन २०८३ ०६:१३ AM
काठमाडौं। नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक रूपमा उद्घाटन हुँदैछ। करिब १९ अर्ब रुपैयाँ लागतमा नेपाल सरकार र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भएको सुरुङको उद्घाटन पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जाइकाका अध्यक्षले संयुक्त रूपमा गर्ने कार्यक्रम रहेको छ। सडक विभागका अनुसार उद्घाटन भएपनि सुरुङ सर्वसाधारणका लागि… Continue reading १९ अर्बको नागढुंगा सुरुङमार्ग भोलिबाट सञ्चालनमा ल्याइने, सर्वसाधारणले भने अझै कुर्नुपर्ने