विश्वकपमा चम्किएका ४० वर्षीय गोलकिपर भोजिन्हा चिलीको क्लबमा अनुबन्धित हुने

  • आइबार​ १० साउन २०८३ ०४:४८ AM
काठमाडौँ । फिफा विश्वकप २०२६ मा उत्कृष्ट प्रदर्शन गर्दै चर्चामा आएका केप भर्डका अनुभवी गोलकिपर भोजिन्हा चिलीको शीर्ष डिभिजन क्लब कोलो कोलोमा आबद्ध हुने भएका छन्। ४० वर्षीय भोजिन्हा पोर्चुगलको दोस्रो डिभिजन क्लब चाभेससँगको सम्झौता सकिएपछि कुनै पनि क्लबविनै विश्वकप खेल्न गएका थिए। तर, उनले विश्वकपमा गरेको प्रभावशाली प्रदर्शनले सबैको ध्यान खिच्यो। विशेषगरी अन्ततः विश्वकपContinue reading "विश्वकपमा चम्किएका ४० वर्षीय गोलकिपर भोजिन्हा चिलीको क्लबमा अनुबन्धित हुने"