लुम्बिनीमा कांग्रेसका मन्त्रीले सामूहिक राजीनामा दिने, एमाले–नेकपा सरकार बन्ने
आइबार १० साउन २०८३ ०४:२९ AM
बुटवल । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच सातै प्रदेशमा सत्ता सहकार्य गर्ने लिखित सहमति भएपछि लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले आजै सामूहिक रूपमा राजीनामा दिने भएका छन्। नयाँ सत्ता समीकरण बनेसँगै