भीडमाथि गाडी दौडिएपछि एकको मृत्यु, १७ जना घाइते

  • आइबार​ १० साउन २०८३ ०४:४० AM
काठमाडौं । जर्मनीको राजधानी बर्लिनमा आयोजित वार्षिक क्रिस्टोफर स्ट्रिट डे (सीएसडी) प्राइड कार्यक्रममा शनिबार राति मानिसको भीडमा एक गाडि पस्दा कम्तीमा एक जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको