नागरिक एपमार्फत सोझै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सकिने
आइबार १० साउन २०८३ ०४:४४ AM
काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा एपमार्फत नै सोझै बैंक खाता खोल्न सकिने नयाँ डिजिटल सुविधा सार्वजनिक गरेको छ। नेपालमै पहिलो पटक सुरुवात गरिएको यस प्रविधिबाट अब सर्वसाधारणलाई बैंक खाता खोल्न थप सहज हुने