दाङको राजपुरमा ढिस्कोले पुरिँदा १३ वर्षीय किशोरको मृत्यु
आइबार १० साउन २०८३ ०४:४७ AM
दाङ। दाङको राजपुर गाउँपालिकामा माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा १३ वर्षीय एक किशोरको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक हेमबहादुर खत्रीका अनुसार मृत्यु हुनेमा राजपुर गाउँपालिका–२ पीपलडाँडाका १३ वर्षीय दिपेश चौधरी रहेका