काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि निरन्तर हुँदै आएको दैनिक सैन्य हमला तत्कालका लागि रोक्न अमेरिकी सेनालाई निर्देशन दिएका छन्। लगातार १३ दिनसम्म दैनिक रूपमा इरानी सैन्य ठेगानाहरूमा भइरहेको अमेरिकी आक्रमणको शृङ्खलालाई भङ्ग गर्दै राष्ट्रपति