पोषिलो खानपान, प्रकृतिको वरदान

  • आइबार​ १० साउन २०८३ ११:०१ AM
मानिसलाई स्वस्थ राख्ने प्रमुख आधार नै भोजन हो। लेखमा मुख्यतया शाकाहारी भोजन र खिरबारे चर्चा गरिनेछ। स्वस्थ रहन शक्ति दिने खानेकुराको धेरै महत्व हुन्छ। यसका लागि शाकाहारी भोजनको भूमिका महत्वपूर्ण हुन्छ। खिर, उसिनेको, हकुवा, ताइचिन र मन्सुरी चामल स्वस्थकर मानिन्छन्। गहुँ, मकै, कोदो र तितेफापर पनि स्वस्थ भोजन हुन्। जुनेलो, जौ, सखरखण्ड, तरुल र पिँडालु पनि फाइदाजनक छन्। गिठ्ठा, आलु, चिउरा र फलफूललाई पनि स्वस्थ भोजन मानिन्छ।शाकाहारी भोजन र शारीरिक सन्तुलन : शाकाहारी खानाले शरीरको तापक्रम र सन्तुल