जालसाजीबाट बिक्री भएको जग्गा फिर्ता

  • आइबार​ १० साउन २०८३ १०:२७ AM
घोराही समाचारदाताघोराही, साउन १० गते । दाङको घोराही उपमहानगरपालिका सरस्वती टोल निवासी ६६ वर्षीय मुलजिता रोकाले जालसाजीबाट बिक्री भएको आफ्नो जग्गा पाँच वर्षपछि कानुनी प्रक्रियामार्फ...