इलामको थुम्केरानी क्षेत्रमा दुर्लभ हिमाली कालो भालु भेटियो
आइबार १० साउन २०८३ १०:३९ AM
प्रेम अधिकारी पशुपतिनगर(इलाम) साउन १० गते ।इलामको माइजोगमाई गाउँपालिकाको थुम्केरानी क्षेत्रमा दुर्लभ हिमाली कालो भालु फेला परेको छ ।माइजोगमाई गाउँपालिका वडा नं.६ र वडा नं.२ को सीमा...