काठमाण्डु– शुक्रबार तोलामा ५ हजार ८ सय घटेको सुनको भाउ आइतबार बढेको छ। आज सुन तोलामा १ हजार ६ सय रुपैयाँ बढेको हो । शुक्रबार २ लाख ८५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ८७ हजार १ सयमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यसैगरी आज चाँदीको मूल्य पनि