कर्णालीमा नेकपाका मंगलबहादुर शाही मुख्यमन्त्री बन्ने, चयनका लागि आज बैठक बस्दै

  • आइबार​ १० साउन २०८३ ०४:३८ AM
काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच शनिबार भएको प्रदेश सरकार भागबण्डाबमोजिम कर्णाली प्रदेशमा नेकपा संसदीय दलका नेता मंगलबहादुर शाही मुख्यमन्त्री बन्ने निश्चित भएको छ । मुख्यमन्त्री चयनका लागि आज आइतबार सुर्खेतमा बैठकसमेत बोलाइएको छ । शाही मुगुबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल