धादिङका पालिका अध्यक्षहरु ठूला भ्रष्टचारी !, रातभर बालुवा तस्कर हुन्छ आँखा चिम्लेर बस्छन् - सांसद आशिका तामाङ
धादिङ जिल्लाको मलेखुदेखि बेल्खुसम्मका क्षेत्र बालुवा उत्खनन् बढि हुने क्षेत्र हो । जो काठमाडौंसँग छोटो दुरीमा सिधा जोडिएको कारण पनि कम खर्चमै ढुवानी सम्भव छ